आठवटै जिल्लाका सभापति र शीर्ष नेताको उपस्थितिमा सभा हुने

काठमाडौं । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० वटा तहमा पछि परेको कांग्रेसले प्रदेश नम्बर २ मा प्रभावकारी र आक्रामक प्रचारप्रचार गर्ने भएको छ । यसअघि दुई चरणका निर्वाचनमा समयमा उम्मेदवार चयन गर्न नसक्दा धेरै स्थानीय तह पराजित भएको निष्कर्ष निकालेको कांग्रेसले २ असोजमा प्रदेश नम्बर २ का आठ जिल्लामा प्रभावकारी प्रचारप्रचार … Continue reading आठवटै जिल्लाका सभापति र शीर्ष नेताको उपस्थितिमा सभा हुने